Skip to content

राहत संकलन कार्यक्रमका संयोजक सिए रमेश धितालद्वारा चामल, दाल र नुन सहयोग

महाँभूकम्पका कारण भएको क्षतिले घरबारबिहिन भएका सिन्धुपाल्चोकबासीलाई सहयोग गर्न सिए सरोकार सहितको टोलीले  सुरु गरेको राहत संकलन कार्यक्रमका संयोजकका समेत रहनु भएका सिए सिए रमेश धितालले १० बोरा चामल, १५ किलो दाल र १० किलो नुन सहयोग गर्नुभएको छ।  सिए धिताल कै संयोजनमा सिए सरोकारले समेत राहत संकलन गरिरहेको छ ।  उहाँकै संयोजनमा सिए सरोकार सहितको टोलि शनिबार सबेरै सिन्धुपाल्चोक पुग्दैछ।  यदि तपाइँ पनि भूकम्प पिडितलाई सहयोग गर्न चाहानुहुन्छ भने 9851017914  सुरज प्याकुरेल  वा 9851127739 (रमेश धिताल ) लाई सम्पर्क गर्नुहोला।

प्रतिक्रिया दिनुहोस्