नेपालीमा एउटा उखान छ, ‘जो अगुवा उहि ह**’ – नेपालको बर्तमान परिप्रेक्ष देशको अगुवाइ
जसले गरिरहेका छन्, उनीहरुलाई म नपुङ्सकको संज्ञा दिन चाहन्छु र म जस्तै देशका हरेक
आम नेपाली जनाताहरुको पनि यसमा सहमती जरुर रहनेछ । चाहे त्यो कांग्रेसको सरकार
होस्, चाहे एमाले, चाहे मावोवादी र हाल देशमा मधेसी जनाताको नाममा ताण्डव मच्चाहिरहेका छिमेकिका नाजायज
दुतहरु नै किन नहुन्, गरीव निमुखा
जनाताको नाममा लज्जास्पद राजनीति गरिरहेका यिनिहरुलाई नपुङ्सकको संज्ञा दिंदा कुनै अत्युक्ती हुँदैन ।

२०६२-६३ को जनसागरले एउटा सेतो हात्ती पछारेर
कैयौ हिजडाहरुलाई राष्ट्रको बागडोर सम्हाल्न दिए र उनीहरुबाट देशमा बिकास र
सम्बृद्धीको आशा गरेर बस्नु हामी जनाताको भुल भएछ अथवा उनिहरुले नेपाली
जनाताहरुलाई झुक्काएछन्।

हुन त ‘जुन जोगी आएपनी कानै चिरेका’ होलान्, तर पनि देशको प्रधानमन्त्री जस्तो
गरिममाय पद सम्हाली सकेका र देशका गन्यमान्य बौद्दिक ब्यक्तित्वका रुपमा चिनिएका
डा.
बाबुराम भट्टराई देशको संविधानन घोषणा भएको भोलिपल्ट सदन र पार्टी त्याग गरी नयाँ
शक्तिको ढोल पिट्दै देशैभरी नाचिरहेको समयमा उन्को नयाँ शक्तीबाट के अपेक्षा राख्ने नेपाली जनाताले ? धेरै समिक्षक र आलोचकका कुराको चिन्तन गर्दा ‘Either he is an Agent or he will be a Legend’ भन्ने निस्कर्ष निकाल्न सकिन्छ।

नेपालमा पंचायात कालदेखि आजको मितिसम्म यस्ता
नयाँ शक्ति कति आए र उनीहरुले देशमा के–कस्ता ताण्डव मच्चाईरहेका छन् भन्ने कूरा त सम्पूर्ण नेपाली जनताको माझमा प्रष्ट छ । तर
पनि यो विसम परिस्थितिमा नेपालको राजनीतिमा के के बैकल्पिक उपायहरु छन् त देशमा
स्थिरता ल्याउनको लागि । हामीसंग हालको समयमा अरुकुनै नया विकल्प त छैनन् , हाम्रो माझमा भएका सबै राजनीतिज्ञ पनि पुराना
हुन र तिनीहरुको काम गर्ने शैली पनि पुरानै ।

‘नहुने मामा भन्दा कानो मामा नै जाति’ भनेर ६२/६३ को जनआन्दोलनपछि नेपाली जनताले माओवादीलाई त पालो दिएकै हुन्
र उनीहरुको कार्यशैली र कार्यशक्ति सबैले बुझिसकेका छन् ।आजको समयमा आएर अब पनि
गरिव र पिछडिएका वर्गको राजनीति गरेर उचाई छुने भर्याङ्को रूपमा प्रयोग गर्न
खोज्ने हो भने त्यो उचाई धेरै समय नटिक्ला । तसर्थ अबको समयमा जसले देशको आर्थिक
विकास र प्रगतिको स्पस्ट खाका जनताको सामुमा राख्दैन, उनीहरुलाई
नेपाली जनताले कुनै पनि हालतमा राष्ट्रको बागडोर नसुम्पियोस् ।

भाषणमा मात्र सिमित रहेको आर्थिक क्रान्ति कुनै
अध्ययन अनुसन्धान र सहि मार्गचित्र विना सम्भव छैन, चाहे
कसैले हावाबाट बिजुली निकाल्छु भनुन वा एक वर्ष भित्रमा देशलाई लोडसेडिङमुक्त बनाउछु भनुन् । बोलेको भरमा देशको अर्थतन्त्रले फड्को मार्ने भए आज नेपाल, चीन
र भारतको बराबरीमा दौड लगाईरहेको हुने थियो । अतः नेपालको राजनीति अब उसको काँधमा जान जरुरि
छ, जसले नेपालको अर्थतन्त्रमा कायापलट
गर्न सकोस । जसको निम्ति देशको विकासको मूल नीति ‘संयुक्त राष्ट्रिय
नीति’ बनोस र यो नीति कुनै राजनीतिक पार्टी वा सरकारको मातहतमा नरहेर
राष्ट्रिय (Independent
Body) को निगरानीमा रहोस।
त्यस्तै जलश्रोतजस्तो राष्ट्रिय अर्थतन्त्रको
मेरुदण्डलाई कुनै पार्टी विशेषको झन्डाले अथवा राजनीतिक भागवन्डाले कुनै असर नपरोस् । देशका ठुला-ठुला राष्ट्रिय प्रोजेक्टहरुमा गैर आवासीय नेपालीहरु जो देशमा लगानी गर्नको लागि अनुकुल बातावरणको पर्खाईमा छन्, उनीहरुको लागि लगानीको अनुकुल बातावरण मिलाईयोस् । नेपाल जस्तो सानो र भुपरीबेस्ठित
राष्ट्रमा सुहाउने किसिमको अर्थनीति ल्याईयोस र कृषि, पर्यटन
(Service Sector)
जस्ता व्यवसायहरुलाई प्रोत्साहन गरियोस अनि यस्ता क्षेत्रहरु नेपालको संयुक्त
राष्ट्रिय अर्थनीतिको केन्द्रबिन्दु रहुन् ।

अन्त्यमा सबैले बुज्नु पर्ने कुरा के हो भने
अबको राष्ट्रको बागडोर उसको हातमा जान जरुरि छ जसले गरिब र निमुखालाई माथि
उठाउने नीति लिएर अगाडी बढोस् न कि उनिहरुको नाममा राजनीति गरोस् । भोकाएकालाई एउटा माछा बाँड्ने
मात्र होइन माछा मारेर खाने जाली अनि माछा पालन गर्ने पोखरी पनि दिने नीति लिएर
अगाडी बढोस् ।

प्रतिक्रिया दिनुहोस्