एनाकासाले प्रकाशित गर्ने ‘सिनर्जी’ नामक पुस्तकको अर्को अंकको तयारि भईरहेको बताइएको छ। एनाकासाले एक सार्वजनिक सुचना जारी गर्दै सिनर्जीको आगामी अंकको तयारी भईरहेको र त्यसका लागि लेख तथा रचनाहरु पठाउन सिएविधार्थीहरुलाई अनुरोध गरेको छ। अन्य जानकारी तलको सुचनामा हेर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस्