Skip to content

यस्तो छ एसीसीए नेपालको सल्लाहाकार समितिमा परेकाहरुको नामावली

एसीसीएले नेपालको लागि सल्लाहकार समितिको छनोट गरेको छ।  एसीसीएले एसीसीए नेपालको आधिकारिक फेसबुक पेजबाट निन्नानुसारको नामावली सार्वजनिक गरेको छ।  
१. बिराज प्रधान , अध्यक्ष 
२. शिवानी दीक्षित , उपाध्यक्ष 
३. बलराम पौडेल, सदश्य 
४. दिलिप निरौला, सदश्य 
५. प्रदीप कर्माचार्य, सदश्य 
६. जगदीश भट्टराइ , सदश्य 
७. योगेश बम मल्ल, सदश्य

प्रतिक्रिया दिनुहोस्