महाँभूकम्पका कारण देश नै रोहिरहेका बेला विभिन्न क्षेत्रमा रहनुभएका सिएहरुले पनि विभिन्न ठाउँहरुमा राहत बाँढेको खबर छ। यसै क्रममा एनबिएसएमका सिएहरुले पनि भूकम्प पिडितहरुलाई राहत वितरण गरेका छन्। आज खुल्ला मंच र कान्तिपुर जनरल अस्पतालमा एनबिएसएमका सिएहरुले राहत वितरण गरेका हुन्। राहत वितरणका केहि तश्विर हरु यस्ता छन् :
तश्विर : नील सारुको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस्