सिए सुरेन्द्रप्रधानलाई पितृशोक परेको खबर छ। सुरेन्द्र प्रधानका बाबुको आज बिहान निधन भएको हो। आज बिहान ९ :३० बजे नै उनको पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको बुझिएको छ। सिए सरोकार मृत आत्मालाई चिर शान्तिको कामना तथा शोक संताब्द परिवार प्रति हार्दिक समबेदना प्रकट गर्छ।
प्रतिक्रिया दिनुहोस्