भूकम्पको महाविपत्तिपछि सरकारले बढी प्रभािवत काठमाडौँ सहित ११ जिल्लामा एक सातासम्म सबै शैक्षिक संस्था बन्दको घोषणा गरेको छ । साथै राहत तथा उद्दारमा जुट्न शिक्षक र विद्यार्थीहरुलाई आहृवान गरेको छ । शिक्षा मन्त्रालयले सबै विद्यालय बन्द गरिएको बताएको हो । यसै क्रममा डाक्टरी पढाइको तयारी कक्षा र सिएको ट्युसन प्रदायक संस्थाहरु त्यसमा पर्छन कि पर्दैनन् भन्ने सिए सरोकारको प्रश्नमा नेपाल सरकारका प्रतिनिधिले भने ” विधार्थीलाई पढाई हुने जुन सुकै सैक्षिक संस्था पनि सात दिनका लागि बन्द हुन्छ। “
एक साताका लागि पढाउने काम बन्द गर : नेपाल सरकार

प्रतिक्रिया दिनुहोस्