Skip to content

आइक्यानको कमजोरीका कारण मिडियामा गलत समाचार ! विद्यार्थीलाई भ्रम

आइक्यानको कमजोरीका कारण बिहिबार भएको पत्रकार सम्मेलन बारे मिडियामा गलत जानकारी सहित खबर आएको छ । आइक्यानले जारी गरेको प्रेस बिज्ञप्तिमा सिएआइ हुनुपर्नेमा सीआइए भएको थियो।  त्यहि गलत नामलाई राखेर रिपोर्टर्स क्लब नेपालको समाचार पोर्टलमा सिएआइको नाम बिग्रेकै अवस्थामा राखिएको छ ।
अर्को तर्फ प्लस टु पढेका विद्यार्थीहरुलाई सिएबारे जानकारी दिने उदेश्यले गर्न लागिएको एक्स्पोलाई समाचारमा लेखा व्यवसायको बिकासका लागि भनिएको छ । समग्र रुपमा विद्यार्थीलाई सिएबारे जानकारी दिनुपनि लेखा व्यवसायको बिकासमा दिने योगदान भएपनि यसले कतै विद्यार्थीहरुलाई गलत सन्देश जाने हो कि भन्ने शंका भने गरिएको छ ।  

हेरौं समाचारको स्न्याप :
  

प्रतिक्रिया दिनुहोस्