Skip to content

क्याप वानको परिक्षाफल अगष्ट १५ मै ! क्याप टु र क्याप थ्रीको भने करिव एक महिना पछि

गत बैसाखमा आएको विनासकारी भुकम्पका कारण  जुनमा हुनु पर्ने परिक्षा जुलाईमा सरेकोमा उक्त परिक्षाको नतिजा क्रमश क्याप वान टु  र थ्रीको नतिजा बेग्ला बेग्लै समयमा हुने भएको छ।  क्याप वानको परिक्षाफल  अगष्ट १५ मै निस्किने  बुझिएको छ भने क्याप टु र थ्रीको परीक्षाफल  निस्कन भने अझै करिव एक महिना लाग्न सक्ने आइक्यानका एक प्रतिनिधिले सिए  सरोकारलाइ जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्