
सिए सरोकार टेलिभिजन कार्यक्रमको १३७औं भागमा हामीले पूर्वान्चल विशेषको यो संस्करणको चौथो तथा अन्तिम भाग प्रस्तुत गरेका छौं । पूर्वान्चल भित्रका सम्भावना र चुनौती खोतल्ने हाम्रो प्रयास कतिको सफल भयो, प्रतिक्रिया दिनुहोला ।
सिए सरोकार संवाददाता
२४ आश्विन २०७२, आईतवार १४:५७
प्रतिक्रिया दिनुहोस्