Skip to content

रेडियो कार्यक्रम सिए सरोकार भाग-१

नेपाली संचार ईतिहासमै
पहिलो पटक सिए सम्बन्धि पहिलो रेडियो कार्यक्रम आजबाट सुरु भएको छ। काठमाडौँमा क्यापिटल एफ.एम ९२.४ मेगाहर्ज,
पूर्वान्चलमा रेडियो सारंङ्गी १०१.३ मेगाहर्ज र पश्चिमान्चलमा रेडियो
सारंङ्गी ९३.८ मेगाहर्ज मार्फत र इन्टरनेटमा www.cfmonair.com मार्फत विश्वभर सुन्न सकिनेछ। साथै कार्यक्रम समय अनुकुल www.casarokar.com मा समेत सुन्न सकिनेछ।

कार्यक्रमको पहिलो भागमा
सिए सन्देश पौड्याललाई प्रस्तुत गरिएको छ।  गत बैसाखमा गएको विनासकारी भुकम्पपछी
भारतमा सिए अध्ययन गरिरहेका नेपाली सिए बिधार्थीले संकलन गरेको राहत र त्यसको
वितरण सम्बन्धि विभिन्न कुराहरु समेटिएको कार्यक्रममा सिए सन्देश पौड्यालसंग
भारतमा राहत संकलन देखि नेपालमा वितरण सम्मका विविध कुराकानी गरिएको छ :

प्रतिक्रिया दिनुहोस्