मेरो देशको राजनीति आखिर किन र कसरी यतिधेरै
परनिर्भर हुन पुग्यो जसको कारण म र मजस्ता सर्बसाधारण नेपालीले सास्ती भोग्नु
पर्यो भनेर घोत्लिदै गर्दा मेरो मनमा धेरै
विचारहरु घुमिरहे। अन्तत मैले सोंच्दै गरेको कुरा नै सत्य भएको मेरो अन्तरात्माले
ठम्यायो।
हामीले भर्खर भर्खर स्कूल पढ़दै गर्दा सुन्नेगर्थ्यों हम्रो देश दुईवटा ठूला
ठूला देशको बिचमा रहेको देश हो त्यसैले हम्रो देशलाई उन्नति प्रगति गर्न निक्कै नै
मेहनत गर्नुपर्नेछ। यो त सब भन्ने कुरा मात्र भयो तर सानो देश भन्दैमा राष्ट्रको हरेक कुरामा अरुको नै मुख ताक्नु पर्ने कारण किन पर्यो त भन्ने कुरा सोंचनीय बिषय
हो। हो, हामीले देखेका छौं साना देशले ठुला र सम्पन्न देशबाट सहयोग लिनु कुनै
असोभनिए कुरा पक्कै होइन तर सहायोग लिने भन्दैमा आफ्नो देशको सार्बभौमसत्ता माथि नै
आंच आउने गरि अरु देशको सहयोग लिनु र हरेक कुरामा परनिर्भर हुनु पक्कै पनि
नालायकिपना हो र त्यसमा पनि देशको मूल कानुन जस्तो संबिधान बनाउदै गर्दा देखिएको
ठाडो हस्तक्षेपको कुरालाई लिने हो भने यो एउटा परनिर्भरताको पराकाष्ठा नै हो भन्दा
अतियुक्ति नहोला।
तर यसो भन्दै गर्दा हामी आफ्नो बलबुतोले भ्याएसम्म भारतलाई
गालि गर्दैमा आफुलाई खुबै नै ठुलो काम गरेजस्तो महशुष गर्दै बस्यौं। उता
हामीले सताब्दि देखि आफुलाई अघोसित गुलाम बनाउंदै आएको यथार्थ हामीले बिर्सन पुग्यौं।

ठूला ठूला कुरा गर्ने मान्छेहरुको कमि छैन हाम्रो देशमा, चाहे त्यो नेता होस् या
पत्रकार या अरु कुनै क्षेत्रको मान्छे तर सबैको कुरा यौटै हुन्छ र सबैले कसैनकसैको
राजनैतिक चरित्र माथि प्रहार गर्ने हुन्छ र त्यसको बदलामा उनीहरुले या त आर्थिक
लाभ लिन्छन कुनै पक्षबाट या त उनीहरु नै राजनीतिका खेलाडी हुन्छन। तर म जस्तो
सर्बसाधारण बनेर कसैले आत्मालोचना गरेको या आफ्नो कमजोरी महसुश गरेको देखिदैन।

बिद्यार्थी नेता रहंदा रगत रातो र तातो हुदै गर्दा जमिन भन्दा बेसी आकाशमा टेक्ने
अनि उम्लिदै गरेको तातो रगतलाई तताउन सकेसम्म चर्का भाषण दिने नेताहरु पनि
बिस्तारै सिथिल र कम्जोर जस्तै बनेर अन्तत पुराना र राजनीतिले खारिएका नेताको जस्तो
स्वभाव देखाउन थाल्छन, यसको उदाहरण मैले दिइरहनु पर्दैन भन्ने लाग्छ। त्यसैले
मलाई कहिले काहिँ भान हुन्छ कामरेड मदन भण्डारी अहिले सम्म बाच्नुभएको भएपनि उहाँको
हालत पनि यस्तै हुन्थ्योहोला।

कामरेड भण्डारीले अकालमा ज्यान गुमाउदा हामी
सबै सच्चा नेपालीले दु:ख मनाउ गरेकै हो र देशले गणेशमान सिंह र बीपी कोइरालालाई
गुमाउदा पनि देशलाई क्षति भएको महसुश
गरे कै हो तर मान्छे भएपछी कमी कमजोरी त सबका हुन्छन नै, त्यस्तै कमि कमजोरी सबैमा
हुनु अनौठो कुरा होइन तर देशको नेता हुँ भन्नेले चाही आफ्ना कमीकमजोरीलाई हटाउदै
लैजानु अनिबार्य हुन्छ, अन्यथा जनताले र समग्र देशले दुख पाउने कुरा हामीले अनुभव
गर्दै आएको कुरा भयो।

ग्रेटर नेपालको कुरा गर्नेहरु देखि इतिहाँस देख्ने
सम्मले कुनै कालखण्डमा कसलाई त कुनै काल खण्डमा कसलाई सराप्दै आएको पनि यथार्थ हो
र त्यसका पछाडिका कारणहरु पनि भ्यालिड हुन सक्लान तर यथार्थ के हो भने हामी त्यस्ता नेतालाई पटक पटक मौका दिई सत्तामा पुराउने अनि उनीहरुलाई नै गालि गर्ने
द्वेध्चरित्र देखाउदै आऔ।

भारतले अघोषित नाकाबन्दी लगाएको भन्दै भारतलाई
गाली गरेर नथाकेका हामीले इतिहाँस देखि गर्दै आएका गल्तिलाई सच्याउने कामको थालनी
कहिल्यै गरेनौ। हामीलाई अरुले तयार गरेर दिएको खाने बानि बस्यो तर आफ्नो खान आफै
बनाउने काम हामीले कहिल्लै सिकेनौ र सिक्ने कोसिश पनि गरेनौ।

यस्तो नाकाबन्दी त
पहिला पनि भएकै हो खै त हामीले पाठ सिकेको? खै त आफुलाई आत्मनिर्भर बनाउने कोसिस
गरेको? एकातिर जनतालाई यस्ता आश्वाशन दिऔ जो कुनै पनि हालतमा पुरा गर्न योग्य
छैनन् अर्को तर्फ हिजो सम्म जनताको झुपडीको गुन्द्रुक र ढिडो खादै गर्दा दिएका
बाचाबचन पुरा गर्ने सुरुवात गर्नुको साटो सत्तालिप्त भएर जनताप्रतिको आस्था र
बिश्वास माथि तुसारापात गर्यौं र गुन्द्रुक ढिडोको स्वाद पाँचतारे होटेलमा लिन थाल्यौं नकी जनताको झुपडीमा, जनतालाई जात जाति, भाषा भाषी , क्षेत्र वर्ग र समुदाएको
समुहमा विभाजित गरि भोट तान्ने कोसिस गर्यौं। सत्तामा पुग्ने सपना साकार त भयो तर
जनताको लागि दिएका तिनै आस्वासन अहिले आएर निल्नु न ओकल्नुका भए।

जब जब यथार्थ
सामने आउन थाले, जनताले तिरस्कार गर्दै गए तब तब देशी बिदेशी तत्वलाई सराप्दै
जनतासंग फेरी घात गर्ने षड्यन्त्र बुन्न
थाले तेस्को सबैभन्दा पहिलो पाईला डाक्टर भट्टराईले सुरुवात गर्नु भयो अब उहाको जगमा इट्टा थप्ने
काममा खै कोको आउदै छन्। बर्षौ पुराना इट्टा र काठहरु जो पुरै किराले खाएर
क्षेतबिक्षेत बनाएका छन् उही काठ र इट्टाहरुलाई रंग रोंगन गरेर खै कस्तो घर बनाउन
खोज्नु भाको हो उहाले त्यो त समयले नै
बताउला उहाको डाक्टरी पनि त्यस्तै बिषयमा हो क्यारे।

यता हामी नेपाली हो भन्दै
छाती पिट्ने मधेसी नेताहरुले आफ्नै नेपाली सर्बसाधारणको चुलो निभाई खै कस्तो राष्ट्रियता
देखाउन खोज्नु भाको हो। उहाहरुलाई किन थाहा छैन कि उहाहरुको आन्दोलनले कुनै पनि
नेपाली नेताको घरको चुलो निभेको छ नत कुनै नेताको गाडी इन्धन अभावले ग्यारेजमा
थन्किएर बसेको छ। यदि यसको असर परेको छ भने केवल सर्बसाधारण नेपाली दाजुभाई
दिदिबहिनिको दैनिकीमा परेको छ। उहाकै
जिल्ला तराईका जनताले सास्ती भोगेका छन्। यदी उहाहरु पक्का नेपाली नै हो भने दुख
पाउने पनि उहाकै दाजुभाई दिदीबहिनी नै हुन् नकी कोइ नेता भनौदाहरु।

भारतले अघोसित नाकाबन्दी गर्नुको पछाडी कारण के
छ त भनेर कुरो खोतल्दै जाने हो भने हामी बुज्न सक्छौ कि हामी शदियौदेखि
भारतको अघोषित गुलाम बन्दै आऔ र हामी
आफै जानेर वा चाहेर कसैको गुलाम बनेनौ तर हामीलाई भारतको अघोषित गुलाम बनाउनुमा
हाम्रा नेताहरुको अदुरदर्शिता र भारतको प्रायोजित षडयन्त्र नै प्रमुख कारण हो।

म
सर्बसाधारण मान्छे हो त्यसैले मलाई ठुला कुरा गर्नु छैन तर यथार्थ झल्काउने एउटा
उदाहरण दिन्छु सबैले बुज्नु हुनेछ। “हामीले भनौ या हाम्रो सरकारले भारतको
स्वतन्त्रता दिवसको अवसरमा हरेक वर्ष के अपेक्षा गर्छौ त? सुन्दा नरमाइलो लाग्छ
तर तितो यथार्थ हो। हो, भारत सरकारले हरेक वर्ष स्वतन्त्रता दिवसको अवसरमा हामीलाई
केहि एम्बुलेंस उपहार दिने गर्छ, हामी यो वर्ष कति एम्बुलेंस देला बनेर आस गरेर बस्छौ। यति मात्र होइन अब यो एम्बुलेंन्स कुन नेताले कुन हस्पिटलमा पार्ने भन्ने
कुरामा तानातान हुने गर्छ।

यो एउटा पाटो भयो अब यसको अर्को पाटो केलाउन मन लाग्यो, त्यो के भने एउटा ऋणी वा भनौ अरुको सहयोग लीईराख्ने मान्छेले
सहयोग गर्ने मान्छेप्रति बफादारिता पनि त निभाउनु पर्यो नि होइनर? हो कारण यही हो
हाम्रा नेताले नजाने कति सहयोग लिएका छन् अघोसित रुपमा कोहिले आफ्ना छोराछोरीको
छात्रवृतिको लागि त कोहिले आफन्तको भारतीय महँगो अस्पताल उपचारको लागी होस् या
आफ्ना आसेपासेको ब्यापार वृद्धिको लागि, हाम्रा धेरै जसो नेता कतै न कतै बेचिएको
भन्ने यथार्थ हामीले बुज्नु पर्छ। अर्को सानो उदाहरण दिन मन लाग्यो, मेरो घर गुल्मी
जिल्लामा पर्ने एउटा गाबिस हो, अहिले जहाँ सदरमुकामबाट पक्कि बाटो पुगेको छैन। तम्घास सदरमुकामबाट करिब २६ किमी कच्ची सडक छ – सौभाग्य भनौ या के भनौ अर्जे
गाबिसका एकजना बासिन्दा भारतीय विदेशमन्त्रि सुष्मा स्वोराजको घरमा काम गर्नुहुदो रैछ। उहाको काम गर्ने सैली भनौ या एक सर्बसाधारण नेपालीको सोझोपना या भनौ
इमान्दारिताको उदाहरण पनि भन्न मन लाग्छ मलाई।

उनको कामबाट प्रभावित मन्त्रि
स्वोराजले उहालाई उहाको गाविसमा केहि बिकासको काममा सहयोग गर्ने बचन दिएकी
रहिछन र तेसै क्रममा गएको दशैमा गाविसमा छलफल भैरहेको थियो कि अब त्यो सम्भावित
सहयोग हामीले कुन काममा लगाउने? यो बिषय हुनत नितान्त अलग हो भन्नेहरु पनि
प्रसस्त थिए तर मेरो दिमागमा खेल्दै गरेको एउटा कुरा के भने यत्रो देश भरि
नाकाबन्दी लगाएर सारा नेपालीलाई दु:ख दिने ती भारतिय विदेशमन्त्रीको सहयोग प्रस्ताब
अस्विकार गर्न पाए हामी कति गौरब महसुश गर्ने थियौं तर दुर्भाग्य हामीले त्यो
सहयोग अस्विकार गर्दा पनि हाम्रो देश को केन्द्रिय कार्यक्रम मार्फत जाने बजेटबाट त्यतिनै तहको योजना पार्न सम्भब छैन किनकि हाम्रो देशको बजेट बिनियोजन हुँदा एउटा
गाबिसलाइ मात्र लक्षित गर्न मिल्ने कुरा
त भएन त्यसैले त्यो सहयोग स्विकार्नु हाम्रो बिबसता हो।

यो एउटा उदाहरण हो, यस्ता
धेरै कुरामा हामी पछाडी परेको कारणले हामी
अघोसित नाकाबन्दीको चपेटामा परेका छौ र यस्ता यस्तै साना साना कुरामा अरुको मुख
ताक्न पर्ने कारणले हामि कतै अघोषित गुलाम
भएको त हैन भन्ने मेरो बुझाई हो।

अर्कोतर्फ हामीले भनौ या हाम्रा राजनीतिक दलले
पनि कुनै न कुनै काल खण्डमा भारतको सरण लिन पुगेका यथार्थ पनि साछी छन्। अनि
हामीले सहयोगी र भरपर्दो छिमेकीका रुपमा भारतलाई हरेक राजनैतिक सहमति हुदा होस् या
राणाकालदेखि २००७ सालको र २०४६ सालको आन्दोलनमा पनि र पछिल्लो पटक सरकार माओबादी
बिचको सहमतिमा अनि मधेस आन्दोलनमा पनि भारतलाई साक्षी राख्यौं।

सधै साक्षी बस्ने बानि
परेको छिमेकी अब त हामी पनि उसकै परिवारको सदस्य भएको र उसले भनेको कुरा हाम्ले
मान्नै पर्ने जस्ता मानसिकतामा पुग्न खोजेको देखियो। यहानिर के देखिन्छ भने
हामीले छिमेकीलाई साक्षी त राख्यौं तर उसको सहभागितालाई यति धेरै महत्व दियौं कि
बिस्तारै उसले हाम्रो संबिधानमा सम्म आफ्नो आधिकार माग्ने आँट गर्यो।

प्रतिक्रिया दिनुहोस्