Skip to content

२०७१ सालले गुमाएको एउटा लेखा ब्यबसायी

तस्बिर : अडान नेपालको फेसबुकबाट
नेपाल

अडिटर्स एसोसिएसनका पूर्व सल्लहाकार संयोजक एवं आजीवन सदस्य मुरारी
भट्टराईको ०७१ मंसिर २२ गते बिहान असामयिक निधन भएको थियो  ।  नेपाल अडिटर्स
एशोसिएसनमा निकै लामो समय योगदान दिएका भट्टराइ२०७१ मा नेपाली लेखा व्यवसायले गुमाएका एक योद्धा बनेका छन् । नेपाली लेखा ब्यबसायमा निकै लामो समय अनवरत रुपमा कार्य गरेका
भट्टराइको आत्माले शान्ति पाओस, हार्दिक श्रद्दान्जली ! 

प्रतिक्रिया दिनुहोस्