आइक्यानको ‘पहिलो क्याम्पस प्लेसमेन्ट’ कार्यक्रम सम्पन्न (तस्विरहरु)

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न गरेको छ। नयाँ चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई उनीहरूको करियर सुरुवातमा सहयोग पुर्‍याउने उद्देश्यले आइक्यानले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम २० मार्च २०२६ मा सम्पन्न गरेको हो। यस कार्यक्रमले देशमा दक्ष लेखा जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्ने आइक्यानले विश्वास लिएको छ। आइक्यानका अध्यक्षा सिए निल बहादुर … Continue reading आइक्यानको ‘पहिलो क्याम्पस प्लेसमेन्ट’ कार्यक्रम सम्पन्न (तस्विरहरु)