‘धेरै अभ्यास गर्नुहोस्, दैनिक पढ्नुहोस्, सिए मज्जाले पास गर्न सकिन्छ’

काठमाडौँ। अल इन्डिया ११ हासिल गरेका अंकित कुमार महतोले स्पष्ट नबुझी केवल रटाइमा निर्भर रहँदा दीर्घकालीन रूपमा सफलता पाउन कठिन हुने बताएका छन्। सिए सरोकारसँग कुराकानी गर्दै महतोले यस्तो बताएका हुन्। सर्लाही घर भएका अंकित कुमार महतोले ७८.१७ प्रतिशत अंकसहित अल इन्डिया ११ प्राप्त गरेका छन्। एकेडेमी अफ कमर्श चार्टड एकाउन्टेन्ट (एओसी सीए) मा अध्ययनरत … Continue reading ‘धेरै अभ्यास गर्नुहोस्, दैनिक पढ्नुहोस्, सिए मज्जाले पास गर्न सकिन्छ’