‘दिनको ८ घण्टा समय दिए सिए पास गर्न सकिन्छ’- अन्जल श्रेष्ठ

काठमाडौँ। अल इन्डिया ३१ हासिल गरेका अन्जल श्रेष्ठले चार्टर्ड एकाउन्टेन्सी (सिए) जस्तो चुनौतीपूर्ण परीक्षा पनि निरन्तर मेहनत र सही रणनीतिका साथ सजिलै पार गर्न सकिने बताएका छन्। श्रेष्ठले सिए सरोकारसँग कुराकानी गर्दै चुनौतीपूर्ण परीक्षा पनि निरन्तर मेहनत गरे सिए सजिलै पास गर्न सकिने बताएका हुन्। अन्जल श्रेष्ठले ७३ प्रतिशत अंकसहित अल इन्डिया ३१ प्राप्त गरेका … Continue reading ‘दिनको ८ घण्टा समय दिए सिए पास गर्न सकिन्छ’- अन्जल श्रेष्ठ