आइक्यानको प्रि-आर्टिकलशिप अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले प्रि-आर्टिकलशिप अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। आइक्यानले फागुन ९ गते जर्मन होम्स होटल, मध्यपुर थिमीमा प्रि-आर्टिकलशिप अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा २३१ जना भौतिक रुपमा र २३ जना भर्चुअल सहभागी भएका थिए। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई उनीहरूको व्यावसायिक व्यवहार, सञ्चार सीप, नैतिक बुझाइ र कार्यस्थल तयारीलाई सुदृढ पार्दै … Continue reading आइक्यानको प्रि-आर्टिकलशिप अभिमुखीकरण कार्यक्रम सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed