एक्यानको निर्वाचन र वार्षिक साधारण सभा स्थगन (सूचनासहित)
काठमाडौँ। एक्यानको निर्वाचन र वार्षिक साधारण सभा स्थगन भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ३६ औं कार्यकारी समितिको निर्वाचन र ४१ औं वार्षिक साधारण सभा स्थगन भएको छ। एक्यानले एक सूचना जारी गर्दै जेनजीहरूले गरेको आन्दोलन र हालको अवस्थालाई मध्यनजर गरेर एक्यानको निर्वाचन र वार्षिक साधारण सभा स्थगन गरिएको जनएको छ। एक्यानको वार्षिक साधारण … Continue reading एक्यानको निर्वाचन र वार्षिक साधारण सभा स्थगन (सूचनासहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed