एक्यानको ‘नेपाली बीमाको उदीयमान स्तर र भविष्य’ कार्यक्रम सम्पन्न, तस्विरमा हेर्नुहोस कार्यक्रमका झलक (फोटो-कथा)



  • सिए सरोकार सम्बाददाता 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले ‘नेपाली बीमाको उदीयमान स्तर र भविष्य’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । एक्यानले शुक्रबार होटल हिमालयमा आइएफआरएस १७ र १९ मा तीन दिने बुटक्याम्प सफलतापूर्वक सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल थिए । साथै, कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिहरू, केपीएमजी भारतका स्रोत व्यक्ति, प्यानल छलफलका लागि प्यानल र मध्यस्थकर्ता र मिडियाहरुको सहभागीता थियो ।

प्यानल छलफलमा ‘नेपाली बीमाको उदीयमान स्तर र भविष्य’ विषयमा गहन छलफल भएको थियो । कार्यक्रमका खास झलक फोटो फिचरमा हेर्नुहोस्: