आईक्यानद्वारा ‘विद्यार्थी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न, तस्वीरमा हेर्नुहोस् कार्यक्रमका झलक (फोटो-कथा)


सिए सरोकार सम्बाददाता

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा ‘विद्यार्थी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ । बिहीबार प्रज्ञा प्रतिष्ठानमा आईक्यानद्वारा क्याप-१ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि एक दिने ‘क्याप-१ विद्यार्थी अभिमुखीकरण कार्यक्रम’ आयोजना गरिएको हो ।

विद्यार्थी अभिमुखी कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई चार्टर्ड एकाउन्टेन्सी कोर्सको विषयमा जानकारी दिनुका सार्थ स्वागत गर्नु रहेको आइक्यानले जनाएको छ ।

कार्यक्रममा क्याप-१ का नयाँ विद्यार्थी र आइक्यानका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। बाँकी तस्विरमा हेर्नुहोस् :