Skip to content

श्री सतिशचन्द्र लालको खण्डन पत्र

सिए सरोकार डटकमको समाचारबारे सतिश चन्द्र लालले पठाउनुभएको खण्डनपत्र :

‘पत्रकार तथा संचारमाध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सामाग्रीको सम्प्रेषण गर्नुपर्ने, सम्बन्धित पक्षको भनाईलाई उचित स्थान दिनुपर्ने, कुनै संचारमाध्यममा प्रकाशित समाचार सामाग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएको लागेमा असर पर्ने व्यक्तिले पठाएको खण्डन प्रकाशन गर्नु कर्तव्य हुने” पत्रकार आचारसंहिताको व्यवस्थाअनुसार श्री सतिश चन्द्र लालले पठाउनुभएको खण्डन उचित स्थान दिई, हुबहु प्रकाशित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।