Skip to content

सिए कन्फेरेन्स: सनराइज बैंकका सीईओले बैंकर्स संघका अध्यक्षलाई एभेरेष्ट बैंकको विज्ञापनबारे सोधेपछि… (भिडियो)

  • सिए सरोकार सम्बाददाता 

सिए कन्फेरेन्स २०७५ को कार्यक्रममा एउटा सेसन थियो, ‘सिए इन इन्डष्ट्रि’ । मोडरेट थिए सनराइज बैंकका सीइओ रत्नराज बज्राचार्य । पेनेलिष्ट सदस्यहरुमध्ये एक थिए बैंकर्स संघका अध्यक्ष सिए ज्ञानेन्द्र प्रसाद ढुंगाना । सेसनमा रत्नराज बज्राचार्य र ज्ञानेन्द्र प्रसाद ढुंगानाबीचको संवाद रोचक हुने अपेक्षा पहिला नै थियो । भयो पनि त्यस्तै । सरल भाषामा रत्नराज बज्राचार्यले कडा प्रश्न गर्दा ज्ञानेन्द्र ढुंगानाले पनि सरल भाषामा कुटनीतिक जवाफ दिए ।

सुरुवाती प्रसङ्ग थियो एभेरेष्ट बैंकले केहि समय अगाडी निकालेको एउटा बिज्ञापनको । उक्त बिज्ञापनमा सिएहरुलाई जुनियर एसिष्टेन्ट  पदमा मागिएको थियो । संवाद त्यहींबाट सुरु भयो । त्यसपछि बैंकमा सिएहरुले गरेका राम्रा काम, बैंकमा सिएहरुलाई अवसर र चुनौतीबारे पनि थप कुराहरु भए । हेर्नुहोस् यो भिडियो ।       

प्रतिक्रिया दिनुहोस्

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।