सिए सरोकारको समाचारपछि सच्चियो ग्लोबल आइएमइ बैंक, एएम र सिनियर अफिसरमा माग्यो सिए / एसीसीए

काठमाडौँ- सिएलाई मेनेजमेन्ट ट्रेनीमा मागेर विवादित बनेको ग्लोबल आइएमइ अव भने सच्चिएको देखिएको छ । आज एक सार्वजनिक सूचना जारी गर्दै बैंकले एएम र सिनियर अफिसर तहमा सिए / एसीसीए मागेको छ । बैंकले केहि संख्या भन्दै यस्तो सुचना जारी गरेको हो ।
अन्य जानकारी तल हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्