Skip to content

‘फेसबुकमा ठूला कुरा गरेर हुन्छ ? आइक्यानको क्वालिटी छैन भन्नेहरुले चाहिं क्वालिटी बढाउन के गरे ?’

सिए सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा हामीले सिए मुकुल भट्टलाई प्रस्तुत गरेका छौं । हामीले उनीसँग आइक्यान- आईसीएआईको मान्यता र समग्र अन्य सिए क्षेत्रका समसामयिक विषयमा कुराकानी गरेका छौं । हेरौं यो अन्तर्वार्ता:

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।