Skip to content

‘आइक्यानको तुलनामा आइसीएआइको सिए सजिलो हुन्छ भन्नु भ्रम मात्र हो’ : सिए विवेक अधिकारीसँगको अन्तर्वार्ता

  • सिए सरोकार सम्बाददाता

काठमाडौँ – आइक्यान अन्तर्गतको सिएको पढाइको तुलनामा आइसीएआइ अन्तर्गतको सिए केहि सजिलो हुन्छ भन्ने चर्चा परिचर्चा बेला बेलामा चलिरहने गर्छ । तर भारतीयर बोर्डबाट दिए उतिर्ण गरेका र हाल प्राइम सिएमा अध्यापन समेत गराईरहेका सिए विवेक अधिकारीले भने त्यस्तो नहुने दावी गरेका छन् । ‘भारतीय बोर्डको सिए सजिलो हुन्छ भन्ने कुरा भ्रममात्र हो। ‘ उनले भनेका छन् । हेरौं उनीसँगको अन्तर्वार्ताको पूर्ण रुप :
   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।