
- सिए सरोकार सम्बाददाता
काठमाडौँ -नेपाल चार्टड एकाउन्टेन्टस् संस्था (आइक्यान ) ले गत जुन महिनामा लिएको विभिन्न तहको परिक्षाको नतिजा सार्वजनिक भएको छ । योसंगै नेपालमा थप ४२ जना सिए थपिएका छन् । नेपाल बोर्डबाट २२ जना र सिए सदस्यता परिक्षा उतिर्ण गरी कुल ४२ जना सिए थपिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्