करियर एक्स्पोमा आइक्यानको लोगोको 'अपमान', जिम्मेवार को ?
यसबारे सिए सरोकारले राखेको प्रश्नमा सिएहरुले यो आइक्यानले गरेको गम्भीर लापरवाही भएको बताएका छन् । 'यस्तो भुल गर्नु भनेको ठाडो रुपमा संस्थाको अपमान गर्नु हो । आइक्यानले यस बिषयमा माफी माग्नुपर्छ। ' एक सिएले सिए सरोकारलाई बताए ।
हुनुपर्ने लोगोचाहिँ यस्तो हो :
प्रतिकृया दिनुहोस्