Skip to content

भिडियोमा हेर्नुहोस् सीए विद्यार्थी रेविसन शाहीको फरक प्रतिभा

सिए विद्यार्थी रेविसन शाहीले मेरो प्रिती शिर्षकको गीत र गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । हाल क्याप टु अध्ययन गरिरहेका शाही गायनमा निकै रुची राख्ने व्यक्ति हुन् । ‘गायनमा मेरो निकै रुची छ । त्यहि भएर नयाँ गीत र त्यसको म्युजिक भिडियो लिएर आएको छु । ‘ उनले सिए सरोकारलाई भने । हेर्नुहोस् भिडियो :     

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।