Skip to content

नेपालको प्रतिनिधित्व गर्दै ग्रिस जाँदै आइक्यानका विद्यार्थी !


आइक्यान अन्तर्गत क्याप टुको परिक्षा सकेर बसेका प्रविन बस्याल नेपाल को प्रतिनिधित्व गर्दै ग्रीस जाने भएका छन्। त्रिभुवन विश्व विद्यालय बाट उनी ग्रीस जानका लागि छनोट भएका हुन्।  नेपालमा वादविवाद प्रतियोगीता गर्ने संस्था डिएनएनको संयोजनमा उनी ग्रीस जान लागेका हुन्। अरु के के छन् ग्रीस भ्रमणका कुरा ? कस्तो सहयोग खोज्दैछन् उनी ? सुन्नुहोस् सिए सरोकारले लिएको उनको अन्तर्वार्ता :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।