Skip to content

परिक्षा बिग्रियो, अब कहाँ ट्युसन पढ्ने ?

बिशेषगरी क्याप टु मा अत्याधिक बिधार्थीहरु फेल भएको यथार्थलाई  लछित गर्दै काठमाण्डौका  विभिन्न सिए इन्स्टिच्युट तथा बिषय गत सिक्षकहरुले ट्युसन कक्षा सुरु गरेका छन्। आईक्यान अन्तर्गत गत परिक्षामा फेल भएकाहरुलाई निम्न स्थानमा निम्न विषयका ट्युसन कक्षाहरु संचालन भईरहेछ…इच्छुक बिधार्थीहरुले निम्न ठेगानामा सम्पर्क गर्नुहोला : 
शिक्षक: सिए रंजित कुमार यादव
बिषय : ADVANCED ACCOUNTING AND COST ACCOUNTING
तह : क्याप टु
सम्पर्क :9843494538

शिक्षक: सिए पारश राज कंडेल
बिषय : COST ACCOUNTING
तह : क्याप टु 
सम्पर्क :9851097586

शिक्षक: सिए उमेश राज पाण्डेय
बिषय : INCOME TAX AND VAT
तह : क्याप टु
सम्पर्क :9851097586

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।