Skip to content

सिए सरोकार रेडियो कार्यक्रमको २५औं भाग

हिजो जस्तो लाग्छ, हामीले हाम्रो कार्यक्रम सुरु गरेको।  तर आज हामी गौरवमय २५ औं भाग मा आइपुगेका छौं।  आजको यो विशेष भागमा तपाईलाई आज हामी हामी भित्रकै केहि खास कुराकानी गर्दैछौं।  कार्यक्रम सुनेर प्रतिकृया दिनुहोला।

Share Music – Download Audio – CA SAROKAR EPISODE 25

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।