Skip to content

सिए सरोकार टेलिभिजन कार्यक्रमको १३९औं भाग

सिए सरोकारको १३९ औं भागलाई हामीले दिल्ली विशेष बनाएका छौं। हामिले आजको सृंखलामा  दिल्लीमा नेपाली विद्यार्थीका लागि दुइ विशेष कुरा , प्राइम सिए , र ललितापार्कका बारेमा चर्चा गरेका छौं।  हेरेर प्रतिक्रिया दिनुहोला।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।