Skip to content

सिए सरोकार टेलिभिजन कार्यक्रमको १३६ औं भाग (पूर्वान्चल विशेष)

सिए सरोकार टेलिभिजन कार्यक्रमको १३५ औं भागमा हामीले पुर्वाचलका सिए
सम्भावना र चुनौतीहरुलाई प्रस्तुत गर्ने प्रयास गरेका छौं भने संबिधानको घोषणा संगै देशले पाएको खुसि र पूर्वान्चलले पाएको सम्भावनको चर्चा गरेका छौं ।  यो
पुर्वान्चल विशेष अन्तर्गतको सिए सरोकारको तेश्रो भाग हो।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।