Skip to content

सिए सरोकार टेलिभिजन कार्यक्रमको १३३औं भाग

सिए सरोकार टेलिभिजन कार्यक्रमको १३३औं भागमा हामीले प्राइम सिए बाट क्याप वान उतिर्णहरुलाई गरिएको सम्मानलाइ प्रस्तुत गरेका छौं।  स्मरण रहोस् गत अगष्ट १४ मा प्रकाशित नतिजामा उत्कृष्ट १० मध्ये ९ जना प्राइम सिएमा अध्ययन गरेका विद्यार्थीहरु थिए।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।