Skip to content

सिए सरोकार रेडियो कार्यक्रमको १५औ भाग (अतिथि : सिए गोकर्ण कट्टेल)

सिए सरोकार रेडियो कार्यक्रमको १५औ भागमा हामीले  सिए गोकर्ण कट्टेलसँग सम्बाद गर्ने प्रयास गरेका छौं।  उहाँसंग हामीले सिए क्षेत्रका विभिन्न अवसर र चुनौतीसंगै केहि समसामयिक प्रसङ्गहरुमा पनि कुरा गरेका छौं।  कार्यक्रम सुनेर प्रतिक्रिया दिनुहोला। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।