Skip to content

सिए सरोकार रेडियो कार्यक्रमको १३ औं भाग (अतिथि : पुश्कर नेपाल)

सिए सरोकार रेडियो कार्यक्रमको १३ औं भागमा हामीले विश्व किर्तिमानकारी नेपाली पुश्कर  नेपाललाइ प्रस्तुत गरेका छौं।  उनले  केहि समय अघि आफ्नो खुट्टाले
आफ्नै शिरमा एक मिनेटमा १३४ पटक हानेर विश्व किर्तिमान राखेका थिए। 
उनीसँगको अन्तर्वार्ता सुनेर प्रतिरिया दिनुहोला। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।