Skip to content

आइपीसीसीमा दोश्रो र्याङ्क होल्डर र तेश्रो र्याङ्क होल्डरबीच मात्र एक अंकको फरक

आइसीएआइ अन्तर्गत सिएको दोश्रो तह आइपीसीसीका र्याङ्क होल्डरहरु  सार्वजनिक भएको छ। र्याङ्क होल्डर मध्ये दुइ जना जयपुरका छन् भने एक जना सुरतका छन्।  पहिलो र दोश्रो र्यान्को होल्डर महिला छन् भने तेश्रो र्याङ्क होल्डर भने पुरुष छन्। दोश्रो र्याङ्क होल्डर र तेश्रो  र्याङ्क होल्डरबीच केवल एक अंकको फरक छ।

ऋषिराम अधिकारी,
दिल्ली ब्युरो प्रमुख , सिए सरोकार 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।