Skip to content

सीएआईले ट्याक्स, भ्याट तालिमको आयोजना गर्दै

नेपालको सबैभन्दा जेठो सिए पढाउने संस्था सीएआइले एक विशेष ट्याक्स भ्याट तालिमको आयोजना गर्ने  भएको छ। बरिष्ट सिए तथा कर अधिकृतहरुले दिने उक्त तालिम होटल अन्नपूर्णमा हुने बताइएको छ । कुल ८ घण्टा क्रेडिट हावोर्सको उक्त कार्यक्रम बिहान १० बजे देखि बेलुका ५ बजेसम्म यहि साउन १६ गते शनिवारका दिन हुने  बताईएको छ।  अन्य जानकारीका लागि सीएआइमा सम्पर्क गर्न सकिनेछ।  तालिमको कुल शुल्क भने  भ्याट बाहेक ३५०० रहेको छ। 

प्रतिक्रिया दिनुहोस्

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।