Skip to content

सिए नेवि संघले बार्षिक पत्रिका निकाल्ने, लेख तथा रचनाहरु पठाउन आहवान


ऋषि राम अधिकारी, दिल्ली ब्युरो। 
सिए नेपाली विधार्थी संघ  दिल्लीले सिए विधार्थीको प्रतिभा प्रस्फ़ोटन गर्ने उदेश्यले बिगत केहि वर्षदेखि निकालीरहेको बार्षिक पत्रिका यसपाली पनि निकाल्ने भएको छ। यसका लागि सिए नेवि संघले सिए तथा सिए विधार्थीहरुबाट लेख तथा रचनाहरुको माग गरेको छ।  लेख तथा रचनाहरुमा राजनीतिक, साहित्यिक, खेलकुद, चित्रकला लगायतका बिषयहरुलाई  समेट्न सकिने बताईएको छ। यहि  जुलाई २२ सम्म लेख तथा रचनाहरु पठाउन सकिने बताइएको छ।  अन्य जानकारीका लागि नेपालमा पदम भट्टराईलाई  ९७७-९८६००८९९०६  र भारतमा  गिरु न्यौपानेलाई +९१- ८५८८०६८२०५ वा राजन बन्जाडेलाई +९१-९५९९४२०५१५ मा सम्पर्क गर्ने सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।