Skip to content

यस्तो छ सिए विधार्थी पुस्कर नेपालबारे गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको भिडियो

सिए बिधार्थी समेत रहेका पुस्कर नेपालले आफ्नो खुट्टाले आफ्नै टाउकोमा सबै भन्दा बढि  पटक हानेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा आफ्नो नाम दर्ज गर्न सफल भएका छन्।  हेर्नुहोस् , यस्तो छ सिए विधार्थी पुस्कर नेपालबारे गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको भिडियो

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।