Skip to content

सिए सरोकार टेलिभिजन कार्यक्रम भाग १२८

सिए सरोकार टेलिभिजन कार्यक्रम भाग १२८ मा हामीले विभिन्न सिए इन्स्टिच्युटहरुबारे इन्स्टिच्युटहरुकै प्रतिनिधिहरुबाट भन्नुभएका कुराहरु प्रस्तुत गर्दैछौं।  साथमा विभिन्न सिए इन्स्टिच्युटमा विधार्थी भर्ना सम्बन्धि सामाग्री प्रस्तुत गर्दैछौं।  हेरेर प्रतिक्रिया दिनुहोला। 

प्रतिक्रिया दिनुहोस्

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।