Skip to content

सिए पढ्ने विद्यार्थीको ‘फ्लो’ घट्यो

 
हुन त कक्षा १२ को कतिपय जिल्लामा परिक्षा नै हुन बाँकी छ ,तर पनि विशेष त उपत्यकाका सिए इन्स्टिच्युटहरुमा विद्यार्थीको फ्लो घटेको छ।  उपत्यकाका केहि नयाँ र केहि ठुला सिए इन्स्टिच्युटहरुलाई छोड्ने हो  भने अन्य  सिए इन्स्टिच्युटहरुमा विधार्थीको फ्लो निकै नै घटेको छ।

गत बैसाखमा आएको विनासकारी भूकम्पका कारण पनि यस्तो भएको धेरैको अनुमान छ।  धेरैजसो बिधार्थीहरु काठमाडौँमा नै आउन नचाहेको, कतिपय जिल्लाहरुमा परिक्षा नै संचालन नभएको र आईक्यानले आबश्यक ‘मार्केटिंङ’ नगरेका  कारण यस्तो भएको हुन सक्ने सरोकारवालाहरु बताउँछन्।   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।