Skip to content

प्रवेशपत्र जुन २४ देखि वितरण हुने

आईक्यानको आशन्न परिक्षाको लागि प्रवेश पत्र भोलि अर्थात २४ जुन देखि आईक्यान भवन सातदोबाटोमा वितरण हुने भएको छ।  प्रवेश पत्र लिन जाँदा आईक्यानको परिक्षा फारम शुल्क तिरेको रसिद लानु पर्ने बुझिएको छ।  आईक्यानको परिक्षा यहि जुलाई एक तारिख देखि सुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।