Skip to content

आईक्यानको पाठ्यक्रम पनि आइसीएईडब्लुकै जस्तो बनाउने आईक्यानको तयारी

आईक्यानको
पाठ्यक्रम पनि छिट्टैनै आईसीएईडब्लुकै जस्तो बनाउने आईक्यानले तयारी
गरिरहेको बुझिएको छ । आईक्यानले गत साता गरेको पत्रकार सम्मेलनमा आईक्यान
अध्यक्ष नरेन्द्र भट्टराईले यस्तो बताउनु भएको हो । आईक्यानलाई  अझै
अन्तराष्ट्रियकरण गर्नका लागि अव आईक्यानको कोर्ष पनि आइसीएईडब्लुकै सरह
बनाउने बताउनु भएको हो । आइसीएईडब्लुसंग सहकार्य गर्दै आईक्यानको पाठ्यक्रम
पनि आइसीएईडब्लुकै पढाइने बताएका छन् । ‘ल’ र ‘ट्याक्स’ बाहेक सबै बिषय
आइसीएईडब्लु सरहकै कोर्ष  पढाउँछौं, उनले भने । हाल आईक्यानका प्राय
पाठ्यक्रमहरु आइसीएआईको ‘कपि-पेस्ट’ छ । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।