Skip to content

सिए सरोकार टेलिभिजन कार्यक्रमको १२५औं भाग

सिए सरोकार टेलिभिजन कार्यक्रमको १२५औं भागमा हामीले आईक्यानको  निर्वाचनलाई प्रस्तुत गरेका छौं।  आईक्यानले गत जेठ २९ गते गरेको निर्वाचन कार्यक्रमका बारेमा तयार गरिएको यो विशेष कार्यक्रम हेरेर प्रतिक्रिया दिनुहोला।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।