Skip to content

सिए सरोकार रेडियो कार्यक्रम भाग ३

सिए सरोकार भाग ३मा हामीले सिए विधार्थी तथा सिए एनएसयुका अध्यक्ष पदम भट्टराईलाई समेट्ने प्रयास गरेका छौं।  विशेष गरी सिए एनएसयुले गरेका विभिन्न क्रियाकलापसँगै अहिले उठिरहेको विदेशी सिएलाइ एक बर्षको अनिवार्य तालिमको ब्यबस्थाका बारेमा विशेष कुराकानीलाई हामीले जोड्ने प्रयाश गरेका छौं।  सुनेर प्रतिर्किया दिनुहोला।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।