Skip to content

सिए सरोकार टेलिभिजन कार्यक्रमको भाग १२३

सिए सरोकार टेलिभिजन कार्यक्रमको भाग १२३औं भागमा हामीले आईक्यानको निर्वाचनमा उमेद्वार भएका हरुलाई प्रस्तुत गरेका छौं।  आखिर के के छ त उनीहरुका एजेण्डाहरु?, हामीले यहि विषयमा एक खास बहस गरेका छौं।  साथै सिए कुवेर शर्मालाई सिए सरोकारले प्रदान गरेको एक विशेष सम्मान कार्यक्रमलाई पनि हामीले कार्यक्रममा जोडेका छौं। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।