Skip to content

सिए सुनील जाकिबन्जा विजयी

आईक्यानको निर्वाचनमा सुनील जाकिबन्जाले जीत हाँसिल गरेका छन्।  शुक्रबार सम्पन्न भएको निर्वाचनमा कुल ५३ ओटा  एक नम्बरको  मत ल्याएर उनले चुनाव जितेका हुन्।  आफु यो वा त्यो प्यानल नभई आईक्यानको प्यानल भएको भन्ने अभिव्यक्तिका कारण पछिल्लो समय धेरैका प्रिय भन्दा चर्चामा आएका सिए जाकिबन्जालाई यस अघि पनि चुनाव जित्ने उमेद्वारकै रुपमा विश्लेषण गरिने गरिन्थ्यो।  सिए सुनील जाकिबन्जाको यो पहिलो काउन्सिल अनुभव हुनेछ। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।