Skip to content

सिए राम प्रवोध साह बिजयी

आईक्यानको निर्वाचनमा सिए राम प्रवोध साहले जीत हाँसिल गरेका छन्।  शुक्रबार सम्पन्न भएको निर्वाचनमा कुल ४० ओटा  एक नम्बरको  मत ल्याएर उनले चुनाव जितेका हुन्।  उनलाई पनि चुनाव जित्ने उमेद्वारकै रुपमा विश्लेषण गरिने गरिन्थ्यो। हाल सीएससी एण्ड कम्पनीमा कार्यरत सिए साह विशेष गरी पछिल्लो पुस्ताले निकै नै रुचाएका सिए हुन्। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।