Skip to content

सिए मुक्तिबोध न्यौपानेले हाले यसपालीको पहिलो भोट

https://casarokar.com/wp-content/uploads/2015/06/5-1.jpgनक्साल बैंकोईटमा अहिले संचालन भईरहेको आईक्यानको निर्वाचनमा चहल पहल निकै नै बढी छ।  चुनावी चहलपहलसंगै विभिन्न चर्चा परिचर्चा चलिरहेका बेला पहिलो भोट कसले हाल्यो भन्ने चर्चा पनि रमाइलो पारामा भईरहेको छ।यसपालीको चुनावमा पहिलो भोट भने सिए मुक्तिबोध न्यौपानेले हालेका छन्।  बिहान ९ बजेबाट सुरु भएको निर्वाचन कार्यक्रममा उनले पहिलो भोट हालेका हुन्। अन्तिम भोट कसले हल्ला भन्ने चर्चा पनि त्यस्तै चलेको छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।